#क्यान्सर# पाठेघरको क्यान्सर १० चेतावनी संकेतहरु:
योनीबाट असामान्य स्राव हुनु
असामान्य रुपमा योनीबाट रक्तस्राव हुनु
भारी र लामो मासिक अवधि हुनु
पिसाव गर्दा अफ्ठयारो हुनु
मूत्राशय नियन्त्र०ा नहुनु
सम्भोगको समयमा पी८ा हुनु
श्रोणी (पेल्विस) पीडा हुनु
अनपेक्षित बजन घट्नु
लगातार थकाई लाग्नु
खुट्टामा पीडा हुनु

0 Comments